Track Suit Distribution to children

Track Suit Distribution to children

श्री सत्य साई सेवा संगठन नेपालले  वार्षिक रुपमा विभिन्न चाडपर्वको अवसर पारि भगवानको प्रेम स्वरुप नारायणहरुलाई कतै प्रसादको रुपमा खाना, कतै लत्ता-कपडा तथा जरुरत हेरि विभिन्न प्रकारको सेवा गर्दै आईरहेको छ। त्यस्तै मिति २०७३ असोज १६ गते विजया दशमीको अवसरमा